यस बिद्यालयका पुर्व बिद्यार्थीहरु शमशेर तामाङ, रियान तामाङ, प्रनिल तामाङ, सञ्जय लामा, निरेन तामाङ, आसमान तामाङ र सोम वाईवाको सक्रियता एवं सहयोगमा एकथान trolley speaker उपलब्ध गराउनु भएको छ।
Showing posts with label सहयोग. Show all posts
Showing posts with label सहयोग. Show all posts
Monday, September 7, 2026
सहयोग
भाद्र २२, २०८३
तारकेश्वर १ फलाँटे निवासी शक्ते तामाङबाट विद्यालयको हरेक कक्षाकोठाको लागि ११ थान भित्ते घडी, स्टेशनरी सामाग्री तथा विभिन्न उपकरणहरु सहयोग स्वरुप प्राप्त भएको छ ।
Thursday, December 4, 2025
Monday, October 27, 2025
Sunday, October 26, 2025
न्यु फलाँटे युवा क्लबद्वारा विद्यालयका लागि कम्प्युटर सहयोग
न्यु फलाँटे युवा क्लबद्वारा तारकेश्वर १ फलाँटेमा अवस्थित श्री पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई विद्यालयमा कम्प्युटरको अभावमा प्राविधिक शिक्षण सिकाइमा परेको असहजतालाई कम गर्नका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको छ ।
Subscribe to:
Posts (Atom)






