Sunday, July 5, 2026

तारकेश्वर गाउँपालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगितामा फुटबल र चम्चा गुच्चातर्फ प्रथम

दाङसिङ माध्यमिक विद्यालयद्वारा तारकेश्वर गाउँपालिका वडा नं १ स्तरीय खेलकुद प्रतियोगितामा कक्षा ४ र ५ का विद्यार्थीहरुको चम्चा गुच्चा प्रतियोगितामा पञ्चमिलन कलादेवी माध्यमिकका ओम बहादुर सुनार र विपाशा तामाङ क्रमशः प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल भएका छन् भने माध्यमिक तह स्तरीय फुटबल प्रतियोगितामा दाङसिङ माध्यमिक विद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै पञ्चमिलन कलादेवी माध्यमिक विद्यालय विजय भएको छ ।







No comments:

Post a Comment