Friday, October 31, 2025

कार्यालय सहयोगी रनिसा माया तामाङको विदाइ

 


पञ्चमिलन कलादेवी माध्यमिक विद्यालय तारकेश्वर १ फलाँटे नुवाकोटमा विगत १३ वर्षदेखि कार्यालय सहयोगी पदमा कार्यरत कार्यालय सहयोगी रनिसा माया तामाङको विदाइ गरिएको छ । बिदाइ कार्यक्रममा उहाँले सम्पुर्ण विद्यार्थीहरुका लागि स्टेशनरी सामग्रीसमेत वितरण गर्नुभएको थियो ।

No comments:

Post a Comment