Sunday, October 26, 2025

न्यु फलाँटे युवा क्लबद्वारा विद्यालयका लागि कम्प्युटर सहयोग

 न्यु फलाँटे युवा क्लबद्वारा तारकेश्वर १ फलाँटेमा अवस्थित श्री पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई विद्यालयमा कम्प्युटरको अभावमा प्राविधिक शिक्षण सिकाइमा परेको असहजतालाई कम गर्नका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको छ । 



Saturday, October 18, 2025

अन्तर विद्यालय जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि पन्चामिलनलाई

 नुवाकोट युनाइटेड फुटबल क्लबले आयोजना गरेको चौथौ जिल्ला स्तरीय फुटसल प्रतियोगिता  २०८२ को पन्चामिलन कलादेवी मावि तारकेश्वर १ नुवाकोटले जितेको छ |